अरोगिनमा ‘स्मरण रोग’ क्लिनिक

27 December, 2016

काठमाडौं– काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थ क्लिनिकले बिसर्ने समस्या भएका बिरामीका लागि स्मरण रोग क्लिनिक सुरु गरेको छ । सोमबारदेखि सुरु भएको क्लिनिकमा मनोचिकित्सक डा.पवन शर्मा र पाटन अस्पतालका जरियाट्रिक (वृद्धरोग विशेषज्ञ) डा. रमेश कँडेलले सेवा दिनेछन् ।